काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गत तीन वटा संसदीय समितिको बैठक बस्दैछ । समितिहरूले मानव अधिकार, कारागार तथा बाल सुधार गृहको अवस्था र परराष्ट्र मामिलासँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने भएका छन् । बिहान साढे १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको