धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड, कुन सेक्टरमा कति ?

  • शुक्रबार​ २९ साउन २०८३ ०३:१८ AM
सुनसरी / धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न १९औँ