६३ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको खुदनाफा, ईपीएस १३.५३ रुपैयाँ

  • शुक्रबार​ २९ साउन २०८३ ०३:४३ AM
सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब २८ करोड खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.९० प्रतिशतले घटेर The post ६३ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको खुदनाफा, ईपीएस १३.५३ रुपैयाँ appeared first on Businesspana.