लकहिड मार्टिनलगायतका कम्पनीले प्रदर्शन गरे फाइभजी ड्रोन सेन्सिङ प्रविधि

  • शुक्रबार​ २९ साउन २०८३ ०२:५० AM
लकहिड मार्टिन, भेराइजन, एनभिडिया, कीसाइट टेक्नोलोजिज, ओडीसी र एस्ट्रिस एआईले फाइभजी नेटवर्क प्रयोग गरेर ड्रोन पहिचान तथा निगरानी गर्न सकिने प्रविधिको प्रदर्शन गरेका छन्। उनीहरूले संयुक्त रूपमा प्रदर्शन गरेको ‘नेटसेन्स The post लकहिड मार्टिनलगायतका कम्पनीले प्रदर्शन गरे फाइभजी ड्रोन सेन्सिङ प्रविधि appeared first on Technology Khabar.