सर्पदंशबाट अर्जुनधाराका लिम्बूको मृत्यु

  • शुक्रबार​ २९ साउन २०८३ ०२:१५ AM
झापा । झापाको अर्जुनधारा नगरपालिका–८ सारुगाउँका एक पुरुषको सर्पदंशबाट मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय विनोद लिम्बू रहेको जनाइएको छ।  घरमै सुतिरहेका बेला बिहीबार राति लिम्बूलाई सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि