धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बन्दै कनकाईको कोटीहोम
शुक्रबार २९ साउन २०८३ ०२:२७ AM
झापा : पूर्वी नेपालको धार्मिक नक्सामा लामो समयदेखि परिचित कनकाई नगरपालिका–४ स्थित कोटीहोम पछिल्लो समय धार्मिक आस्थासँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पवित्र कनकाई नदीको पूर्वी किनारमा फैलिएको यो क्षेत्र स्थानीय रूपमा ‘माईधाम’