घ्याम्पेसाल–ताकु सडक एक महिनापछि सञ्चालनमा

  • शुक्रबार​ २९ साउन २०८३ ०८:३४ AM
गुणबहादुर रोकासुलीकोट, साउन २९ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको घ्याम्पेसाल–देउराली–ताकु सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ। गाउँपालिका र पूर्वाधार विकास कार्यालय,...