शुक्रवारको राशिफल : तपाईँको लागि आजको दिन कत्तिको लाभदायी रहला ?
शुक्रबार २९ साउन २०८३ ०२:२८ AM
आज वि.सं. २०८३ साउन २९ गते तदनुसार १४ अगस्ट २०२६ शुक्रवार, श्रावण शुक्लपक्ष द्वितीया तिथि, मघा नक्षत्र, बिहान ६ बजेर ५१ मिनेटपछि पूर्वफाल्गुनी, चन्द्रराशि सिंह