हिमालयन बैंकको नाफा १ हजार ४१ प्रतिशतले बढ्यो, पुग्यो १ अर्ब ४८ करोड

  • शुक्रबार​ २९ साउन २०८३ ०२:४० AM
हिमालयन बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १ हजार ४१ प्रतिशत बढेर १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रोभिजनिङ घटेका कारण नाफा बढेको देखिन्छ । अघिल्लो