झापाको मेचीनगरमा ‘शून्य बेरुजु’ अभियान, ९६ करोडभन्दा बढी रकम फछ्र्योट गर्नुपर्ने

  • शुक्रबार​ २९ साउन २०८३ १२:५४ AM
झापा : झापाको मेचीनगर नगरपालिकाले वर्षौँदेखि फछ्र्योट हुन बाँकी बेरुजु रकम घटाउँदै शून्यमा पुर्‍याउने लक्ष्यसहित ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ।  नगरपालिकाका अनुसार मेचीनगर स्थापना हुनुअघिका गाउँ विकास समितिको पालादेखि थाती रहेका आर्थिक बेरुजुसमेत फछ्र्योट हुन बाँकी