झापा : कर्मचारीमाथि कुटपिट भएको भन्दै नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कार्यालयका कर्मचारी सोमराज उप्रेतीलगायतमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै कर्मचारीले चरणबद्ध आन्दोलन घोषणा गरेका