झापा : बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेललाई पितृशोक परेको छ। उनका पिता त्रिलोचन शिवाकोटीको बिहीबार ८७ वर्षको उमेरमा निधन भएको हो। बिर्तामोड नगरपालिका–१० पत्थरभिट्टा निवासी शिवाकोटी केही समयदेखि डेंगु र निमोनियाबाट बिरामी थिए। स्वास्थ्यमा