कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्ने

  • शुक्रबार​ २९ साउन २०८३ ०१:३६ AM
काठमाडौँ: नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। तीन दिनसम्म, साउन ३१ गतेसम्म चल्ने भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले दिउँसो १ बजे गर्ने तय भएको छ। प्रचारप्रसार समिति संयोजक