मोबाइल रोमिङका लागि ई–सिम प्रविधिको प्रयोग बढ्दै गएको छ। तर प्रयोगकर्ताले पाउने अनुभव भने फरक–फरक हुने गरेको छ। यसको मुख्य कारण प्रयोगकर्तालाई प्रत्यक्ष देखिँदैन। टेस्टिङ तथा एनालिटिक्स कम्पनी ओक्लाले ट्राभल The post ई–सिमको प्रयोग बढ्दै, तर रोमिङका लागि कत्तिको उपयुक्त होला: यस्तो छ तथ्य appeared first on Technology Khabar.