चट्याङ लागेर एक जनाको मृत्यु

  • शुक्रबार​ २९ साउन २०८३ ०७:२९ AM
रोल्पा, साउन २९ गते । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...