पहिरोले बागलुङका दुई राजमार्ग अवरूद्ध

  • शुक्रबार​ २९ साउन २०८३ ०७:४७ AM
नवराज नेपालीगलकोट (बागलुङ), साउन २९ गते । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार बिहानैदेखि अवरूद्ध भएको छ । कालिगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपहाडी लोकमा...