बन्द उद्योग सञ्चालन गरी निजी क्षेत्रलाई जिम्मा दिने नीति : अर्थमन्त्री वाग्ले
शुक्रबार २९ साउन २०८३ ०७:५९ AM
अमरराज नहर्कीतनहुँ, साउन २९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गरी परीक्षणपछि निजी क्षेत्रलाई जिम्मा दिने नीति सरकारले लिएको बताउनुभएको छ...