केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

  • शुक्रबार​ २९ साउन २०८३ ०१:४६ AM
काठमाण्डु – देशका केही प्रदेशमा वर्षाको सम्भावना छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र पाग्मती प्रदेशका हिमाली