काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर समूहले शुक्रबार काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्दैछ।सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ : ३० बजे राष्ट्रिय भेला आयोजना हुन लागेको हो। भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने छन्। भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ। बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने