बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

  • शुक्रबार​ २९ साउन २०८३ ०१:५२ AM
गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।