खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फर्छ्योट

  • शुक्रबार​ २९ साउन २०८३ ०१:२७ AM
जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२/८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फर्छ्योट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्रर्योटको अवस्थाबारे जानकारी दिएको हो । प्रहरीले २०८२ साल साउनदेखि २०८३ असार