बाढीले कास्कीमा दुई वटा पुल बगायो, मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी

  • शुक्रबार​ २९ साउन २०८३ ०२:०५ AM
कास्कीमा बाढीले दुईवटा पुल बगाएको छ । गएराति २ः१५ बजे बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो । मन्दिरमा तीनजना फसेका छन् । उनीहरूको उद्धार प्रयास जारी छ । अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना नयाँ पुल–बिरेठाँटी सडकखण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा रहेको दुईवटा मेटलको पुल बाढीले बगाएको