आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • शुक्रबार​ २९ साउन २०८३ १२:२४ AM
काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज देशभरको मौसम प्रभावित हुनेछ। आज दिउँसो देशभर साधारणतया बदली