प्रोकोपाइनको नट–बल्टु चोरी गर्ने युवक पक्राउ

  • शुक्रबार​ २९ साउन २०८३ ०६:३२ AM
बाबुराम कार्कीवराहक्षेत्र, साउन २९ गते । सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन (त्रिखुट्टी) का नट–बल्टु चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको वराहक्षेत्र नगरपाल...