जोगीबगरमा पहिरो, घरमा क्षति

  • शुक्रबार​ २९ साउन २०८३ ०६:४७ AM
रामकृष्ण बोहराबागलुङ, साउन २९ गते । निरन्तर वर्षाका कारण बडिगाड गाउँपालिकामा एक घरमा क्षति पुगेको छ। बिहीबार साँझ घरमाथिबाट खसेको पहिरोले बडिगाड गाउँपालिका–५ जोगीबगर निवासी लोकबहाद...