सन्तानेश्वरमा दर्शनार्थीको चाप

  • शुक्रबार​ २९ साउन २०८३ ०६:५३ AM
नेपालगन्ज, साउन २९ गते । बाँकेको नरैनापुर गाउँपालिका–५ मा पर्ने चुरे पहाडको चुचुरोमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनामा मात्रै २५ हजारभन्दा बढी श्रद्धालु दर्शनका लागि...