सामसङको ग्यालेक्सी जेड फोल्ड८ सिरिज प्रि–अर्डरमा ग्राहकलाई ६८ हजारसम्म लाभ

  • बिहीबार २८ साउन २०८३ १२:०९ PM
काठमाडौं। सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोनअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फ्लिप८ नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ स्मार्टफोनसँगै ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा२ पनि सार्वजनिक गरेको हो । सामसङका अनुसार नयाँ ग्यालेक्सी जेड सिरिजमा ठूलो कृत्रिम बौद्धिकता (एआई) कार्यक्षेत्र, फाइनान्सिङ, पुरानो फोन साट्ने सुविधा, कनेक्टिभिटी र… Continue reading सामसङको ग्यालेक्सी जेड फोल्ड८ सिरिज प्रि–अर्डरमा ग्राहकलाई ६८ हजारसम्म लाभ