सुरुमा नौलो, बानी परेपछि सहज

  • शुक्रबार​ २९ साउन २०८३ ०५:२० AM
आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गरिएको छ ।काठमाडौँ, साउन २९ गते । सरकारले कक्षा पाँचसम्म अध्ययनरत विद्य...