एआईमार्फत हुने साइबर आक्रमण बढ्दै गएपछि ओपनएआईले नयाँ साइबर मोडल सार्वजनिक गर्ने

  • बिहीबार २८ साउन २०८३ १०:४८ PM
एआई एजेन्टले नियन्त्रण बाहिर गएर विभिन्न साइबर गतिविधि गरिरहेका नयाँ घटनाहरू हरेक दिन सार्वजनिक भइरहेका छन्। हगिङ फेसमा रहेको प्रणालीमा पहुँच बनाउने, जिमको वेबसाइट ह्याक गर्ने वा नक्कली प्रोफाइल बनाएर The post एआईमार्फत हुने साइबर आक्रमण बढ्दै गएपछि ओपनएआईले नयाँ साइबर मोडल सार्वजनिक गर्ने appeared first on Technology Khabar.