जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- 'खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा'

  • बिहीबार २८ साउन २०८३ १०:३६ PM
माननीय खगेन्द्र सुनार ज्यू, मैले तपाईलाई भेट्छु भन्नुपर्ने रहेछ। तर प्रधानमन्त्रीसँग भेट गराइदिनुस भन्नु मेरो ठूलै गल्ती भएको हो र