भेरी नदीमा खसेको जिप र दुई यात्रु अझै बेपत्ता

  • बिहीबार २८ साउन २०८३ १०:२५ PM
प्रतीक इच्छुक शर्मासल्यान, साउन २८ गते । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको वनगाड कुपिण्डे नगरपालिका –१ बाङ्गिरह नजिकै भेरी नदीमा खसेको जिप र त्यसमा सवार दुई यात्रुको अवस्था...