अदालतबाट एक करोड ५८ लाख जरिवाना ठहर भएका भण्डारी पक्राउ

  • बिहीबार २८ साउन २०८३ ०४:२० PM
काठमाडौँ / बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिवाना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ