काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रम बजार सुधार, रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता तथा सामाजिक संवादलाई प्रभावकारी बनाउन दुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर नुमान ओजकान बीच महासंघ सचिवालय टेकुमा बिहीबार भएको भेटवार्तामा साझा… Continue reading महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता