काठमाडौं : सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सहमति भएको छ। सहमतिसँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सहमितअनुसार लघुवित्त संस्थाका समस्या समाधानका लागि समिति गठन गर्न