ठाकुरराम क्याम्पसमा चिटको विषयलाई लिएर विद्यार्थी नेताहरूबीच कुटाकुट, २ जना घाइते

  • बिहीबार २८ साउन २०८३ १०:०१ PM
वीरगन्ज : वीरगन्ज–१०स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार परीक्षामा एक परीक्षार्थीले मोबाइल प्रयोग गरेर चिट चोरेको विषयलाई लिएर विद्यार्थी नेताका दुई समूहबीच विवाद भई कुटाकुटसमेत भएको छ। बिहीबार क्याम्पसमा एमएमको फस्ट सेमेष्टरको परीक्षा चलिरहेका बेला परीक्षाहल भित्रै एक परीक्षार्थीले मोबाइल फोनको प्रयोग गरेर उत्तर पुस्तिकामा उत्तर लेखिरिहेको भेटिएपछि त्यसै विषयलाई लिएर विद्यार्थी नेताहरूको दुई समूहबीच विवाद भई कुटाकुट भएको हो। त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो। परीक्षा दि