रोल्पा पहिरो: मृतकको संख्या १० पुग्यो, दुई घाइते र तीन बेपत्ता

  • बिहीबार २८ साउन २०८३ ०९:५४ PM
रोल्पा, साउन २८ गते । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा दुई जना...