प्यूठान घटनाः पाँचवटै शवको सनाखत

  • बिहीबार २८ साउन २०८३ ०९:५८ PM
सलिम मियाँबिजुवार, साउन २८ गते । प्यूठानमा भेटिएका पाँचवटै शवको सनाखत भएको छ । माडी र लुङ्ग्री खोलाको किनारमा भेटिएका शव रोल्पाको थबाङ गाउँपालिका –५ कोटलबारा क्षेत्रमा गएको पहिरोले...