भारी वर्षाकाबिच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो, दुई पाङ्ग्रे सवारीसाधनमा पनि बढ्यो आकर्षण

  • बिहीबार २८ साउन २०८३ ०४:०६ PM
काठमाडौँ / भारी वर्षाका बाबजुद काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन