कोशीका ६ प्रतिशत बालबालिकामा आँखाको समस्या, इटहरीका १० हजारको निःशुल्क परीक्षण हुँदै
बिहीबार २८ साउन २०८३ ०२:०५ PM
इटहरी : इटहरी क्षेत्रका १० हजार बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने भएको छ । कोशी प्रदेशमा विराटनगर आँखा अस्पतालले गरेको सर्वेक्षणमा १४ वर्षमुनिका करिब ६ प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएपछि रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा