जैविक विविधताले भरिपूर्ण हिमाली जिल्ला रसुवाको गत्लाङ वन क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘क्यूआर कोड’ पुस्तकालय निर्माण गरिएको छ। करिब १७ वर्ष अगाडि लागेको डढेलोबाट भग्नावशेष बनेको वनको पुनरुत्थान गर्दै यहाँका The post ड्रोनमार्फत घाँस प्रजातिका बिरुवा छरिएको गत्लाङको वनमा ‘क्यूआर कोड’ पुस्तकालय निर्माण appeared first on Technology Khabar.