दमौली : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि ऋणमा निर्भर हुने अवस्थाको अन्त्य गर्दै आफ्नै आम्दानीबाट देश बनाउने नीति सरकारले अघि सारेको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका अर्थमन्त्री वाग्लेले बिहीबार जिल्ला समन्वय समिति