‘इटहरीको सेरोफेरो’ पुस्तकमा तथ्य र भाषागत त्रुटि, पठनपाठन रोक्न माग

  • बिहीबार २८ साउन २०८३ ०२:४१ PM
इटहरी : इटहरी उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ मा पढाइ भइरहेको ‘इटहरीको सेरोफेरो’ पुस्तकमा तथ्यगत, ऐतिहासिक तथा भाषागत त्रुटि रहेको भन्दै स्थानीय लेखक तथा सरोकारवालाले पठनपाठन तत्काल रोक्न माग गरेका छन्। कृष्णविनोद लम्साल, लेखनाथ घिमिरे, कृष्णप्रसाद अधिकारी,