सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

  • बिहीबार २८ साउन २०८३ ०२:५३ PM
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क)