सरकार र लघुवित्त पीडितबिच ७ बुँदे सहमति, आन्दोलन स्थगित

  • बिहीबार २८ साउन २०८३ ०३:०९ PM
काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबिच ७ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा बिहीबार भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीडितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौं केन्द्रित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेका छन् । सरकारका तर्फबाट वार्ता टोलीका संयोजक महेश आचार्य र आन्दोलनका तर्फबाट रमेश सेजुवाललगायत प्रतिनिधिहरूले