देशभर साइबर अपराध सम्बन्धी २० हजार ५२६ उजुरी, फेसबूकमा सर्वाधिक दुरुपयोग

  • बिहीबार २८ साउन २०८३ ०२:३२ PM
काठमाण्डु – इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने काठमाण्डुको कपन बस्ने नुवाकोट घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल असार २६ गते पक्राउ परे । यस्तै सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्‍याई ठगी गर्ने काठमाण्डुको बालाजु बस्ने नुवाकोट घर भएका १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परे । ई–सेवाको