हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी

  • बिहीबार २८ साउन २०८३ ०२:४० PM
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा बालबालिका खोजतलास समन्वय केन्द्र–१०४ मा प्राप्त विवरणअनुसार ८,७२४ जना बालबालिका हराएको विवरण दर्ता भएकोमा ८,४३८ जना फेला परेका छन् । केन्द्रको वार्षिक संख्यात्मक कार्यप्रगति विवरणअनुसार फेला परेका बालबालिकाको संख्या कुल हराएका बालबालिकाको ९६ प्रतिशत हो । २८६ जना बालबालिकाको खोजतलास जारी रहेको छ । हराएका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण