नेपाली अभिनेत्री वर्षा सिवाकोटीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजी एस६ बुकिङ गरेकी छन् । पारामाउण्ट मोटर्स अन्तर्गत रहेको हल बी, स्टल एल२ मा रहेको एमजीको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि उनले बुकिंङ गरेकी हुन् । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटी बाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन् । बुकिङको