किशोर श्रेष्ठको पक्राउप्रति नेपाल बारको ध्यानाकर्षण, तत्काल रिहाइको माग

  • बिहीबार २८ साउन २०८३ ०१:३० PM
काठमाडौं : जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति नेपाल बार एशोसिएशनको मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। समितिका सदस्य सचिव अधिवक्ता किरण न्यौपाने र सहसंयोजक अधिवक्ता डा. राजेन्द्र