सुकुम्बासी होल्डिङ सेन्टरमा पासवान मृत फेला, परिवारले माग्यो निष्पक्ष छानबिन

  • बिहीबार २८ साउन २०८३ ०१:५५ PM
काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घर भत्काइएपछि होल्डिङ सेन्टरमा बस्दै आएका पासवानको मृत्युको घटनाबारे परिवारले निष्पक्ष छानबिनको माग गरेको छ । परिवारका अनुसार