संसदीय दलको निर्णयपछि मुख्यमन्त्री कमलबहादुर शाहद्वारा राजीनामा

  • बिहीबार २८ साउन २०८३ ०७:०१ PM
निराजन परियारचौमाला (कैलाली), साउन २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ।बिहीबार बसेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको...